श्रीदेवीको अन्तिम श्रदाञ्जलि लाईभ भिडियो, शोकमा शाहरुख सलमान देखि रजनीकान्त

मंगलबार राती उनको पार्थिव शरीर दुबईबाट मुम्बईस्थित उनको घर ग्रीन एकर्समा लगिएको थियो । अन्तिम दर्शनका लागि श्रीदेवी आज लोखंडवालाको सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको छ । अन्तिम संस्कार मध्यन्ह चार बजेको आसपासमा हुने बताइएको छ । दुई बजे उनको शवयात्रा सुरु गरिने कार्यक्रम छ । श्रीदेवीको परिवारले मिडिया, फिल्म जगत र प्रशंसकहरुका लागि प्रार्थनाको लागि […]

Related posts